| More Latest News |
|
|
|
|
|
सम्पादकीय
|
| News Archive |
| Select the dates below for previous news |
| |



|
|
 |
|
अवरोधको
रिक्तताः
संविधानसभाको
अध्यक्ष
पदमा
निर्वाचित
सुवासचन्द्र
नेम्वाङलाई
आइतबार
राष्ट्रपति
भवनमा
आयोजित
कार्यक्रममा
शपथ
ग्रहण
गराएपछि
कुराकानी
गर्दै
राष्ट्रपति
डा.
रामवरण
यादव
।
बीचमा
हिन्दी
भाषामा
शपथ
लिएको
विरोधमा
विद्यार्थीहरूले
बाटोमा
अवरोध
पुर्याएका
कारण
कार्यक्रममा
उपस्थित
हुन
नसक्नुभएका
उपराष्ट्रपति
परमानन्द
झाको
खाली
कुर्सी
तस्वीरः
रवि
मानन्धर/नेस
|
|
| मुख्य समाचार
|
28 June 2009 01:44 p
कञ्चनपुर, सप्तरी, (रासस) सरकारले माघ १ गतेदेखि सिरहा-सप्तरीलगायत तर्राईका जिल्लाहरूमा ‘विशेष सुरक्षानीति’ लागू गरेपछि बन्द भएको हत्या-अपहरणको क्रम फेरि शुरू भएको छ।
28 June 2009 01:44 p
एकीन्द्र तिमिल्सिना, (टीकापुर) टीकापुरका तेजप्रताप राणाका छ वर्षीय छोरा शुभप्रतापको बिहीबार विद्यालयबाटै अपहरण भएपछि खोजी कार्य प्रभावकारी नभएको भन्दै टीकापुर नगर उद्योग वाणिज्य संघले शनिबार बजार बन्द गराएको छ।
28 June 2009 01:44 p
सन्तोष घिमिरे, (काठमाडौं) नेपालमा उत्पादित विभिन्न वस्तु, नेपाली खाना, रहनसहन र सांस्कृतिक परम्परालाई परिचित गराउने उद्देश्यले रूसको कालुगा प्रान्तमा करिब २५ लाख अमेरिकी डलर खर्चमा विभिन्न स्टलसहितको एक व्यापारिक भवन निर्माण हुने भएको छ।
28 June 2009 01:44 p
नेपाल समाचारपत्र, (काठमाडौं) प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीले संसद्लाई बन्दी बनाएर संविधानसभा निष्क्रिय बनाउन खोजेको आरोप लगाउनुभएको छ।
28 June 2009 01:44 p
नेपाल समाचारपत्र, (मध्यपुर, ठिमी) - माओवादी नेताले भारतका पाँचतारे होटलमा बसेर कार्यकर्तालाई लड्न पठाए । - प्रचण्ड र बाबुराम बोलीको ठेगान नभएका नेता । - प्रचण्डलाई गाडी फर्काउन चुनौती । - संविधान नबनाउन प्रचण्ड र बाबुराम विदेशीसँगको संवादमा । - पम्फाले आसेपासेलाई ४० हजारको जागिर खुवाइन् । - माओवादी धम्की बेलुन फुटेझैं फुट्छ ।
28 June 2009 01:44 p
नेपाल समाचारपत्र, (काठमाडौं) बालाजुस्थित दीपज्योति आवासीय माविले शनिबार कथाकार माया ठकुरी तथा साहित्यकार तथा नेपाल समाचारपत्रका वरिष्ठ सहसम्पादक व्याकुल पाठकलाई ‘दीपज्योति सम्मान’ द्वारा सम्मानित गर्यो।
28 June 2009 01:44 p
नेपाल समाचारपत्र, (दमक) भारतीय खुला सीमामा सुदूरपूर्वमा अवस्थित झापा जिल्लामा कालाजार रोगी बढेका छन्।
28 June 2009 01:44 p
तनहुँ, (नेस) तनहुँमा फैलिएको झाडापखालाको रोगले गर्दा एक जनाको मृत्यु भएको छ भने सयौं व्यक्ति प्रभावित भएका छन्।
28 June 2009 01:44 p
नेपाल समाचारपत्र, (काठमाडौं) अपहरणकारीलाई जनतामाझ ल्याइनुपर्ने र झडपका क्रममा पक्राउ परेका तीन जनालाई तत्काल रिहा गर्नुपर्ने माग गर्दै स्थानीयबासीहरू शनिबार पनि प्रदर्शनमा उत्रिएपछि ठेचो र चापागाउँ क्षेत्र दिनभर तनावग्रस्त रहे।
28 June 2009 01:44 p
विश्वविख्यात पपकिङ माइकल ज्याक्सनको निधनप्रति आशंका उब्जेको छ।
10 June 2009 10:45
टंक पन्त, (काठमाडौं) - पौडेललाई ६१, देउवालाई ४८ मत, - कांग्रेसभित्र नयाँ समीकरण
10 June 2009 10:45
सन्तोष घिमिरे, (काठमाडौं) छिमेकी मुलुक भारतले नेकपा (एमाले) नेतृत्वमा रहेको वर्तमान सरकारलाई विगतका सरकारलाई दिएजस्तै सहयोग र र्समर्थन दिन आफू तयार रहेको उल्लेख गर्दै भारत र नेपालबीचको आपसी सम्बन्धलाई अझै मजबुत बनाउन विगतमा दुई देशबीच भएका सहमति, सम्झौता र सन्धिहरूको कार्यान्वयनमा जोड दिएको छ।
10 June 2009 10:45
हेटौंडा, (नेस) लामो समय पानी नपर्दा ठूलो समस्या उत्पन्न भएपछि गाउँलेले भ्यागुताको बिहे गरेकै दिन पानी परेको छ।
10 June 2009 10:45
देवचन्द्र भट्ट, (पन्तगाउँ, नुवाकोट) तपाईंलाई सुन्दा र हेर्दा अचम्म लाग्न सक्छ।
10 June 2009 10:45
केपटाउन, दक्षिण अफ्रिका, (एपी) दक्षिण अफ्रिकाको एउटा प्रमुख अनुसन्धान टोलीले गरेको एक र्सर्वेक्षणमा चार दक्षिण अफ्रिकी पुरुषमध्ये एकले आफूले बलात्कार गरेको स्वीकार गरेका छन्।
|
|
|
|
|

 |
A d v e r t i s e m e n t
|
|



|
|
|