"> ">
29 July 2010 01:44 p 
More Latest News
News Archive
Select the dates below for previous news
 
- -
- -
 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Feedback Plz !!!

Home
सतर्क रहन सेनालाई कोइरालाको निर्देशन
09 September 2007 03:15 am
Print View Post Your Comment  800 views
काठमाडौं, (महानगर)। प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र प्रधानसेनापति रुक्माङ्गत कटवालबीच निर्वाचनमा सेना परिचालन गर्ने/नगर्नेबारेमा बिहान बालुवाटारमा छलफल भएको छ।

संविधानसभाको निर्वाचनमा सेना परिचालन गर्नसक्ने यसअघि नै गृहमन्त्री कृष्णप्रसाद सिटौलाले र्सार्वजनिक समारोहमा भने पनि त्यस विषयमा प्रधानमन्त्री तथा रक्षामन्त्रीको हैसियतले कोइरालाको केही प्रतिक्रिया आएको छैन।

बालुवाटार स्रोतले बताएअनुसार प्रधानमन्त्रीले भने त्यसबारेमा सेनालाई सचेत र सतर्क रहन मात्र निर्देशन दिनुभयो।

त्यसैगरी प्रधानसेनापति कटवालले राजधानीमा भएको पृतनापति सम्मेलनका बारेमा पनि प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो।

 

Beauty Tips
More headline news
  • कोइरालाको नगरपरिक्रमा
  • बस दुर्घटनामा सातको मृत्यु
  • पूर्वराजा ज्ञानेन्द्रको पक्षमा सर्वोच्च अदालत
  • पाँच वर्षछि बल्ल राष्ट्रिय विकास समितिको बैठक
  • निजीक्षेत्रद्वारा आन्दोलनको चेतावनी
  • उपप्रम बनाउने गिरिजाबाबुको अधिकारः सुजाता
  • काबेली बुटवल पावरले पायो
  • बस दुर्घटनामा ७ को मृत्यु, ४५ घाइते
  • वर्षाको ताण्डव जारी
  • पर्यटक बसमा प्रमको काठमाडौं सयर
  • कांग्रेस सभापति कोइरालासँग जानकारी माग
  • बेमौसमी वर्षाको विनाशलीला
  • आखिर संसद् नचल्ने भो
  • सहमति भनेकै माओवादी नेतृत्वको सरकारः प्रचण्ड
  • माओवादी लचक भए सहमति छिट्टैः प्रम
  • एक करोड भाडा नउठाउनुको कारण खुलाउन आनाकानी
  • दूतावास खोल्न आएन दक्षिण अफ्रिकाको स्वीकृति
  • द्वन्द्व व्यवस्थापन र जलवायु परिवर्तन पढाइनुपर्ने
  • करारमा नियुक्तिप्रति विद्युत्का कर्मचारीको आपत्ति
  • लागूऔषधका डिलर सञ्चालक पक्राउ
  • प्रहरीले सुन लुटेरा पक्राउ अभियान थाल्यो
  • सामानको तौल कम, मूल्य बढी
  • कोइराला प्रधानमन्त्री असम्भवः गच्छदार
  • पूर्वराजाका निजी सचिवकी पत्नीमाथि खुकुरी प्रहार
  • नेपाल-भारत अदालतका प्रमाण एकअर्कालाई मान्य हुने व्यवस्थाको माग
  • - -

    Cartoon Gallary

     

    Your Comment
    There's no comment for this news yet. You could the first.
    Click here to post your comment.